लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शङ्कर पोखरेल पुनः नियुक्त

views:-405

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः शङ्कर पोखरेल नियुक्त हुनुभएको छ ।

प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको धारा १६८ को उपधारा १ बमोजिम मुख्यमन्त्रीमा पोखरेललाई नियुक्त गर्नुभएको हो ।

पोखरेलले आज विहानमात्रै एमालेको एकल नेतृत्वमा सरकार गठन गर्ने भन्दै मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।

राजीनामा दिएसँगै बसेको एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकले संसदीय दलका नेता पोखरेललाई नै मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो ।

प्रतिकृया दिनुहोस

प्रहरीले बयलगाडा नियन्त्रणमा लिएपछि...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र र संघीयताविरोधी भएको सन्देश दिन भन्दै नेकपाकै प्रचण्ड–माधव समूहनिकट अनेरास्ववियूले आज धेरै

ओलीको प्रश्न, ‘भारतसँगको सम्बन्धबारे तपाईँकै पालामा किन छलफल हुन्छ भन्ने ?’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको सम्बन्ध नबिग्रिएको दाबी गर्नुभएको छ । आज राष्ट्रिय सभालाई सम्बोधन गर्दै उहाँले आफूले भारतसँग

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रिमालले 'धम्की' दिएपछि मिश्रले के भने ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई सीमामा बस्न धम्की