समीक्षा अधिकारीको आवाजमा इजरायलमा मृत्यु भएका नेपालीहरू प्रति समर्पित गीत

views:-977

 

काठमाडौँ / इजरायलमा मृत्यु भएका नेपालीहरू प्रति समर्पित गीत "शोक" सार्वजनिक भएको छ । समीक्षा अधिकारीको स्वर, सुरेशचन्द्र दाहाल एवं भरत गुरागाईँ बर्बरीकको शब्द तथा राजन क्षेत्रीको सङ्गीत  रहेको उक्त गीत पूर्वेली इन्टरटेन्मेन्ट यूट्रयुव च्यानल मार्फत सार्वजनिक गरिएको हो । नेपालीहरूको बिदेसिने बाध्यता र भोग्नु परेको पिडालाई गीतमा उठान गरेको पाइन्छ । 

 

विनोद बाजुरालीकाे एरेन्ज रहेको गीतमा गुरागाईँ बर्बरीक, मेनुका माझी तथा वसन्त बस्नेको सशक्त अभिनय रहेको पाइन्छ ।  गीत पूर्वका विभिन्न स्थानहरूमा छायाङ्कन गरिएको छ । वसन्त बस्नेत तथा सुरेशचन्द्र दाहालको निर्देशन, विशाल श्रेष्ठको छायाङ्कन, सम्पादन रहेको गीतमा वाल कलाकारहरूको उत्कृष्ठ अभिनय रहेको पाइन्छ ।

 

भिडियाे

 

प्रतिकृया दिनुहोस

‘उमेर सत्र भयो खत्रा’मा प्रियंका र आकाशको रोमान्स

  काठमाडौंँ । चर्चित गायक राजेश बर्देवा र गायिका प्रिती आलेको निकै कर्णप्रिय स्वर रहेको नयाँ गीत ‘उमेर सत्र भयो खत्रा’ सार्वजनिक भएको छ । प्रतिभा

तामाङ संस्कृतिमा आधारित नेपाली फिल्म 'चारदाम'को ४ पोस्टर सार्वजनिक

इटहरी/ हिन्दु नेपालिहरुको महान पर्व दशैंको अवसर पारेर फिल्म 'चारदाम'को पोस्टर सार्वजनिक गरिएको छ । तामाङ जातीको लोपोन्मुख हुँदै गएको भाषा, लिपि,

छोटो चलचित्र ‘द जर्नी अफ डेथ’ को छायांकन सम्पन्न ,अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी हुने

उदयपुर,धनकुटा, भोजपुर र खोटाङका पहाडी भेगका कोशी गडतिरका गाउँहरुबाट हिउँदमा नदीमाथि बाँस बगाएर तराई झार्नेहरुको कथामा निर्माण भएको छोटो चलचित्र ‘द