प्रिमियर लिगका आधा दर्जन खेल स्थगित, यस्तो छ कारण

views:-384

काठमाडौं । बेलायतमा नयाँ कोरोना भाइरसको संक्रमण तीव्र भएपछि फुटबल खेलहरु प्रभावित भएका छन् ।

नयाँ भाइरस देखिएयता इंग्लिस प्रिमियर लिगका झण्डै आधा दर्जन म्याच स्थगित गरिएको छ ।

पछिल्लो सयम हरेक जसो फुटबल क्लबमा कुनै न कुनै खेलाडी संक्रमित भएका छन् । यसले गर्दा टोलीहरुलाई पहिलो रोजाइको भन्दा पनि आफूसँग रहेका स्वस्थ खेलाडीहरुलाई मैदानमा उतार्नुपर्न बाध्यता देखिएको छ ।

यद्यपि, पूर्वनिर्धारित केही खेल भने हुने बताइएको छ जसअनुसार आज राति एफए कपकाका तेस्रो चरणका दुईवटा खेल हुनेछन् ।

आज लिभरपुल र एस्टन भिल्ला तथा वुल्भरह्याम्पटन र क्रिष्टल प्यालेस भिड्ने छन् ।

प्रतिकृया दिनुहोस

जोकोभिच र नाडालले एटिपी कप खेल्ने

एजेन्सी । शीर्ष खेलाडीहरु नोभाक जोकोभिच र राफायल नाडालले एटिपी कप टेनिस प्रतियोगिता खेल्ने भएका छन् । अष्ट्रेलियाको मेलबर्नमा अर्को महिना हुने यो

सन्दीप पाकिस्तान सुपर लिगको ड्राफ्टमा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) को ड्राफ्टमा परेका छन् । पीएसएलले मंगलबार

इटालियन सिरी ए फुटबलमा एसी मिलानको महत्वपूर्ण जित

इटालियन सिरी ए फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा एसी मिलान विजयी भएको छ। घरेलु मैदानमा भएको खेलमा एसी मिलानले तोरिनोलाई २–० ले पराजित गरेको हो