सन्दीप पाकिस्तान सुपर लिगको ड्राफ्टमा

views:-368

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) को ड्राफ्टमा परेका छन् ।

पीएसएलले मंगलबार सार्वजनिक गरेको ड्राफ्टमा सन्दीप विदेशीको प्लाटिनम क्याटगेरीको ड्राफ्टमा परेका हुन् । यो सर्वाधिक उच्च मूल्यको क्याटगेरी हो ।

यस क्याटगेरीको ड्राफ्टमा २५ खेलाडी परेका छन् । जसमा क्रिस गेल, ड्वेन ब्राभो, मोइन अली, डाविड मालन, इमरान ताहिर, राशिद खान, क्रिस लिनलगायत खेलाडी छन् ।

यस क्याटेगोरीमा अनुबन्ध हुने खेलाडीले एक लाख ४० हजारदेखि २ लाख ३० हजार अमेरिकी डलर प्राप्त गर्ने छन् । यस क्याटेगोरीबाट एक फ्रेन्चाइज टोलीले एक खेलाडी मात्र अनुबन्ध गर्न पाउने छ ।

 

प्रतिकृया दिनुहोस

प्रिमियर लिगका आधा दर्जन खेल स्थगित, यस्तो छ कारण

काठमाडौं । बेलायतमा नयाँ कोरोना भाइरसको संक्रमण तीव्र भएपछि फुटबल खेलहरु प्रभावित भएका छन् । नयाँ भाइरस देखिएयता इंग्लिस प्रिमियर लिगका झण्डै आधा

जोकोभिच र नाडालले एटिपी कप खेल्ने

एजेन्सी । शीर्ष खेलाडीहरु नोभाक जोकोभिच र राफायल नाडालले एटिपी कप टेनिस प्रतियोगिता खेल्ने भएका छन् । अष्ट्रेलियाको मेलबर्नमा अर्को महिना हुने यो

इटालियन सिरी ए फुटबलमा एसी मिलानको महत्वपूर्ण जित

इटालियन सिरी ए फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा एसी मिलान विजयी भएको छ। घरेलु मैदानमा भएको खेलमा एसी मिलानले तोरिनोलाई २–० ले पराजित गरेको हो