इटालियन सिरी ए फुटबलमा एसी मिलानको महत्वपूर्ण जित

views:-418

इटालियन सिरी ए फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा एसी मिलान विजयी भएको छ।

घरेलु मैदानमा भएको खेलमा एसी मिलानले तोरिनोलाई २–० ले पराजित गरेको हो ।

एसी मिलानका लागि राफाएल लिएओले २५ औँ मिनेटमा गोल गरे । यस्तै ३६ औँ मिनेटमा पाएको पेनाल्टीमा फ्र्याक्क केसिएले गोल गरे ।

जितपछि १७ खेलबाट ४० अंकसहित शीर्ष स्थानमा कायम छ ।

अरु खेलमा एट्लान्टाले बेनेवेन्तोलाई ४–१ तथा जेनोआले बोलोग्नालाई २–० ले पराजित गरेका छन् ।

प्रतिकृया दिनुहोस

प्रिमियर लिगका आधा दर्जन खेल स्थगित, यस्तो छ कारण

काठमाडौं । बेलायतमा नयाँ कोरोना भाइरसको संक्रमण तीव्र भएपछि फुटबल खेलहरु प्रभावित भएका छन् । नयाँ भाइरस देखिएयता इंग्लिस प्रिमियर लिगका झण्डै आधा

जोकोभिच र नाडालले एटिपी कप खेल्ने

एजेन्सी । शीर्ष खेलाडीहरु नोभाक जोकोभिच र राफायल नाडालले एटिपी कप टेनिस प्रतियोगिता खेल्ने भएका छन् । अष्ट्रेलियाको मेलबर्नमा अर्को महिना हुने यो

सन्दीप पाकिस्तान सुपर लिगको ड्राफ्टमा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) को ड्राफ्टमा परेका छन् । पीएसएलले मंगलबार