प्रभावकारी बन्दै इटहरी रंगशालामा संचालन गरेको आइसोलेसन सेवा

views:-452

इटहरी उपमहानगरपालिकाले इटहरी रंगशालामा संचालन गरेको आइसोलेसनको सेवा प्रभावकारी रहेको त्यहाँ रहेका संक्रमितहरुले वताएका छन । इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले दुरी कायम गरेर कोभिड संक्रमितहरु सँग गर्नुभएको भेटघाटका क्रममा उहाँहरुले खाना,औषधी र सुत्ने ब्यवस्था साथै अक्सिजनको समेत राम्रो प्रवन्ध पाएको भन्दै उपमहानगरपालिकालाई धन्यवाद दिएका छन । उपप्रमुख गौतमले ब्यवस्थापन कस्तो रहेको छ भनेर गर्नुभएको प्रश्नमा विहान वेलुकी खाना,दुई पटक नास्ता,अण्डा,दुघ,हरियो साग साथै मासुको समेत ब्यवस्था रहेको वताउनुभएको हो । उहाँहरुले यति राम्रो ब्यवस्थापन छ भन्ने आफूहरुलाई नलागेको प्रतिक्रिया दिनुभएको छ । इटहरी उपमहानगरले इटहरी रंगशालामा २४ घण्टा स्वास्थ्यकर्मी सहित ५० वेडको आइसोलेसन संचालन गरिरहेको छ । सवै वेडमा अक्सिजनको प्रवन्ध गरिएको छ ।

प्रतिकृया दिनुहोस

अबको शिक्षा जिवन उपयोगी सिपमा आधारित : बेबिलोन सगरमाथा कलेज

इटहरी । इटहरीको बेबिलोन सगरमाथा कलेजले सिपमा आधारीत शिक्षण पद्दतिबाट पढाई सञ्चालन गर्ने भएको छ । यस बर्षको नयाँ शैक्षिक सत्र बाट विद्यार्थीको सिपमा

इटहरीको चिजन्स प्यालेस स्कुलले गर्यो एक नौलो शैक्षिक प्रदर्शनी

इटहरी/ सुनसरीको इटहरी ९ बसपार्कमा रहेको चिजन प्यालेस स्कुलले आईतबार (आज) शैक्षिक प्रदर्शनी गरेको छ। स्कुलमा अध्ययनरत बिद्यार्थीले पढाई एवं सिकाईका

इटहरीमा मंगलबार र बुधबार भेरोसेल खोपको दोस्रो डोज लगाइँदै

२१ असार, इटहरी । इटहरी उपमहानगरपालिकामा मंगलबार र बुधबार कोरोना भाइरसविरुद्धको चिनयाँ खोप भेरोसेलको दोस्रो डोज लगाइने भएको छ । गत जेठ २५, २६ र २७ गते