इटहरीमा पुरै बस्ती बिरामी भएको गाँउमा कोरोना संक्रमण रहेको पुष्टि

views:-377

इटहरीमा पुरै बस्ती बिरामी भएको गाँउमा कोरोना संक्रमण रहेको पुष्टि भएको छ । इटहरी ३ को सुनौलो टोलमा बिरामी भएकाहरुमा कोरोना संक्रमण देखिएको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले जानकारी दिनुभयो ।

186500091_3791822297593542_7835489613368244729_n

आफू सहित स्वास्थ्यकर्मीको समूह टोल मै गएर एन्टिजिन परिक्षण गर्दा कोरोना संक्रमण देखिएको उहाँले वताउनुभयो । समुदायमा गएर ९ जनाको एन्टिजिन बिधिबाट परिक्षण गर्दा ७ जनाको रिपोर्ट पोजेटिभ आएको हो । गाँउमा कोरोना संक्रमण रहेको पुष्टि भए पछि सुनौलो टोल सिल गरिएको छ । त्याँहा एउटै टोलका २५ जना बिरामी परेका थिए । ७ घर का २५ जनामा ज्वरो, खोकी, पखाला लागेर बिरामी भएका र त्यसमा ९ जनामा परिक्षण गर्दा ७ जनामा संक्रमण देखिएको हो ।

प्रतिकृया दिनुहोस

अबको शिक्षा जिवन उपयोगी सिपमा आधारित : बेबिलोन सगरमाथा कलेज

इटहरी । इटहरीको बेबिलोन सगरमाथा कलेजले सिपमा आधारीत शिक्षण पद्दतिबाट पढाई सञ्चालन गर्ने भएको छ । यस बर्षको नयाँ शैक्षिक सत्र बाट विद्यार्थीको सिपमा

इटहरीको चिजन्स प्यालेस स्कुलले गर्यो एक नौलो शैक्षिक प्रदर्शनी

इटहरी/ सुनसरीको इटहरी ९ बसपार्कमा रहेको चिजन प्यालेस स्कुलले आईतबार (आज) शैक्षिक प्रदर्शनी गरेको छ। स्कुलमा अध्ययनरत बिद्यार्थीले पढाई एवं सिकाईका

इटहरीमा मंगलबार र बुधबार भेरोसेल खोपको दोस्रो डोज लगाइँदै

२१ असार, इटहरी । इटहरी उपमहानगरपालिकामा मंगलबार र बुधबार कोरोना भाइरसविरुद्धको चिनयाँ खोप भेरोसेलको दोस्रो डोज लगाइने भएको छ । गत जेठ २५, २६ र २७ गते