चितवन राष्ट्रिय निकुञ्जमा मृत भेटियो ‘केटी’

views:-386

चितवन राष्ट्रिय निकुञ्जमा एक सिंगे गैंडाको बच्चा ‘केटी’ मृत अवस्थामा भेटिएको छ। 

नवलपरको कावासोती नगरपालिकामा पर्ने कृष्णसार मध्यवर्ती सामुदायिक वनको मक्षेडदेखा भन्ने क्षेत्रमा उक्त केटी मृत भेटिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए। करिब २ देखि ३ महिनाको बच्चाको प्राकृतिक कारणबाट मृत्यु भएको अनुमान निकुञ्जले गरेको छ। 

उक्त केटीको ब्रम्हखाग र खुर सुरक्षित रहेको छ। योसँगै चितवन निकुञ्जमा यस आर्थिक वर्ष भित्र २० वटा गैंडाको मृत्यु भएको अधिकारीले बताए।

प्रतिकृया दिनुहोस

तराईमा हुस्सु र कुहिरो

जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबारको मौसम पूर्वानुमान गरेको छ । पश्चिमी वायुको सामान्य प्रभावका कारण पहाडी क्षेत्रमा आंशिक बदली भए पनि