प्रितम अचार्यको “एक दिन ” बोलको गीत सार्बजनिक

views:-237

इटहरी आर्टस एण्ड फाउन्डेसनले आयोजना गरेको लिटल मिस्टर एण्ड मिस इटहरी २०७९ का विजेताहरुलाई लिएर ‘एक दिन’ बोलको गीत तुलसी घिमिरे अफिसियल युटुब च्यानल बाट सार्वजनिक गरिएको छ रमेश प्रसाईँको शब्द तथा संगीत रहेको ‘एक दिन’ बोलको गीतमा लिटल मिस्टर एण्ड मिस इटहरी २०७९ का विजेताहरुले अभिनय गरेका छन् ।प्रितम आचार्य र तुलसी घिमिरेको स्वर रहेको उत्त गीतलाइ रोहन देवकोटाले एरेन्ज र उत्सव आचार्यले मिक्सिङ मास्टरिङ गरेका छन । उत्त गीतको भिडियोलाई इटहरीको ड्रिम्स फोटोग्राफीले पोस्ट प्रोडक्सन गरेको छ । तुलसी घिमिरेले निर्देसन गरेको भिडियोलाइ ईटहरिका ब्यस्त फोटोग्राफर सम्योग जग बिस्टले छायान्कान सम्पादन र भिडियोमा कलर भरेका छन उक्त भिडियो इटहरीको ओसियन पार्क, गोकुलम रिसोर्ट, रंगशालामा छायाँकन गरिएको छ । फाउन्डेसनले आयोजना गरेको लिटल मिस्टर एण्ड मिस इटहरी २०७९ का विजेता हुनेहरुमा प्रथम लिट्टिल मिस्ट्रर इटहरि रिहान दाहाल, प्रथम लिट्टिल मिस ईटहरि नम्रता श्रेष्ठ, फ्रस्ट रनरप अर्चित भट्टराई, फ्रस्ट रनरप रिहाना ओझा, सेकेण्ड रनरप द्रिस्य बराल, सेकेण्ड रनरप बिमिसा रेग्मी रहेका छन ।



प्रतिकृया दिनुहोस

मिस एसइई इटहरीको फारम खुल्यो, तेस्रो संस्करण हुँदै

इटहरीमा मिस एसइई इटहरीको तेस्रो संस्करण हुने भएको छ् । एसइई दिएर बसेका विद्यार्थीहरूको नेतृत्व तथा व्यक्तिव विकास, पब्लिक स्पिकीङ, र्‍याम्प वाक, तथा

इटहरी स्थित ममता किन्डर गार्डेन मन्टेश्वरीको १५ औ अभिभावक दिवस तथा दिक्षान्त समारोह सम्पन्न

इटहरी स्थित ममता किन्डर गार्डेन मन्टेश्वरीले एक औपचारिक कार्यक्रमका बिच आफ्नो १५ औ अभिभावक दिवस तथा दिक्षान्त समारोह सम्पन्न गरेको छ । आइतवार

किसान कल्याण साकोस युवा क्लबको वक्तृत्वकला सम्पन्न

रविन राउत / युवाहरुमा सहकारी भावनाको विकास गर्न किसान कल्याण साकोसले वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । किसान कल्याण साकोसले विभिन्न