फिनल्याण्ड जानचाहने विद्यार्थीकालागि मेरिट एजुकेशनको विशेष सेमिनार 

views:-366

 

रविन राउत / विदेशमाअध्ययनगर्न जाने नेपालीविद्यार्थीहरुलाई शैक्षिक परामर्श दिँदै आएकोे मेरिट एजुकेशन इटहरीले फिनल्याण्ड जानचाहने विद्यार्थीकालागि सेमिनार आयोजनागर्ने भएको छ ।
 फिनल्याण्ड सरकारले अध्ययनकालागिआउने विद्यार्थीकालागिनयाँअफर ल्याएको यो समयमा मेरिट एजुकेशनले अध्ययनमाजानचाहने विद्यार्थीहरुलाई विशेष सेमिनार गर्न लागेको हो । 
यहि पुस २७गते इटहरीको इनटुरिष्ठ होटलमा आयोजनागरिने सेमिनारमा फिनल्याण्ड अध्ययनगर्ने चाहने विद्यार्थीकालागि शैक्षिक परामर्श सहित, त्यहाँको कानुनी, र व्यवहारिक पक्षको विषयमापनिविस्तृतमाजानकारी गराईने फिनल्याण्ड एजुकेशनभिषा एक्सपट इश्वर घिमिरेले जानकारी दिए । 
सेमिनारमानयाँविद्यार्थीहरुले राम्रो अवसर प्राप्तगर्न सक्ने घिमिरेले बताए । यो सेमिनारमा पुरानाविद्यार्थी अथवा पढाईको लामो ग्याप रहेकाविद्यार्थीहरुलाई विशेष प्राथमिकतापनिदिएको घिमिरे बताउँछन । उनले भने “ १० देखी १२ बर्ष पढाई ग्यापभएकाविद्यार्थीहरुले पनि फिनल्याण्ड अप्लाई गर्न सक्छन् यो पुरानाविद्यार्थीको लागिविशेष अफर हुन सक्छ ।”
फिनल्याण्डमा अध्ययनगर्न भिषा सहजप्राप्तहुने, पछि पिआर पाउनपनि सजिलो हुने भएकाले विदेश पढ्न चाहने विद्यार्थीको लागि राम्रो अवसर भएको मेरिट एजुकेशन इटहरीकाएजुकेशनकाउन्सिलर प्रमेश भट्टराईले जानकारी दिए । 
विद्यार्थीहरुकोआयल्स र पि टि ई पनिआवश्यकनहुने, पढाईको ग्याप र प्रतिशतलाई पनि स्विकार गर्ने भएकाले फिनल्याण्ड जानविद्यार्थीहरुलाई सजिलो रहेको काउन्सिलर भट्टराईको भनाई छ । 
यो विषयमाअझ बढि स्पष्ट पारिने भएकाले विद्यार्थीहरुले सेमिनारमा सहभागीताजनाएफाईदा हुने उनको भनाई छ । यो  सेमिनार विदेश अध्ययनगर्न चाहने विद्यार्थी र तिनकाअविभावकलाई कोशेढुंगाा सावितहुन सक्छ । 
सेमिनारमा सभागिताजनाएर रजिष्टर गर्ने विद्यार्थीहरुलाई छुटको पनिव्यवस्थागरिएको मेरिट एजुकेशन इटहरीले जानकारी दिएको छ । सेमिनारमा इटहरी,विराटचौक,बेलबारी, दमक, धरान, इनरुवा र विराटनगरकाविद्यार्थीहरुले सहभागीताजनाउने अपेक्षा रहेको मेरिट एजुकेसन इटहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

प्रितम अचार्यको “एक दिन ” बोलको गीत सार्बजनिक

इटहरी आर्टस एण्ड फाउन्डेसनले आयोजना गरेको लिटल मिस्टर एण्ड मिस इटहरी २०७९ का विजेताहरुलाई लिएर ‘एक दिन’ बोलको गीत तुलसी घिमिरे अफिसियल युटुब

मिस एसइई इटहरीको फारम खुल्यो, तेस्रो संस्करण हुँदै

इटहरीमा मिस एसइई इटहरीको तेस्रो संस्करण हुने भएको छ् । एसइई दिएर बसेका विद्यार्थीहरूको नेतृत्व तथा व्यक्तिव विकास, पब्लिक स्पिकीङ, र्‍याम्प वाक, तथा

इटहरी स्थित ममता किन्डर गार्डेन मन्टेश्वरीको १५ औ अभिभावक दिवस तथा दिक्षान्त समारोह सम्पन्न

इटहरी स्थित ममता किन्डर गार्डेन मन्टेश्वरीले एक औपचारिक कार्यक्रमका बिच आफ्नो १५ औ अभिभावक दिवस तथा दिक्षान्त समारोह सम्पन्न गरेको छ । आइतवार